दफा
विभूषण सिफारिसका आधार
: समिति समक्ष विभूषणको लागि सिफारिस गर्दा देहायका आधारमा गर्नु पर्नेछ :
(क) राष्ट्रको गौरव वृद्धि गर्ने कार्यमा विशेष योगदान पु¥याएको,
(ख) आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी राष्ट्रलाई योगदान पु¥याएको,
(ग) सरकारी सेवासँग सम्बन्धित व्यक्तिको हकमा आपूmलाई तोकिएको काम प्रशंसनीय रुपमा सम्पादन गरेको,
(घ) विदेशी नागरिक भए नेपालको समुन्नति तथा अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको सम्मान बढाउने कार्यमा विशेष योगदान पुर्याएको,
ङ) कुनै साहसी वा बुद्धिमत्तापूर्ण काम गरी सार्वजनिक हितको लागि विशेष योगदान
,(च) तोकिएकोअन्य आधार पूरा गरेको ।