नियम ९०
विशेष सुविधा
सेवामा बहाल रहेका कर्मचारीहरूको जिम्मेवारीको प्रकृतिलाई विचार
गरी नेपाल सरकारले विशेष सुविधा दिन सक्नेछ ।