नियम ५२
विषरण गोप्य राख्नु पर्ने
: प्रचलित कानून बमोजिम अनुसन्धानको प्रयोजनको लागि र अदालतले मागेका बखत बाहेक यस नियमावली बमोजिम सदस्य संस्थाले कोषमा पेश गरेको सम्पूर्ण विवरण कोषले गोप्य राख्नु पर्नेछ ।