अनुसूची
श्री राष्ट्रिय सूचना आयोगमा दिएको पुनरावेदन
(नियम ५ को उपनियम (१) स“ग सम्बन्धित)
मार्फत्……………………………………………….कार्यालय
……………………………………………………………………………………………………………पुनरावेदक
विरुद्ध
………………………………………………………………………………………………………………प्रत्यर्थी
विपक्षी
विषयः ………………………………………….
……………………………………………..सार्वजनिक निकायको प्रमुख श्री ……………………………….ले
मिति …………….. मा मलाई /हामीलाई…………………….. विषयको सूचना दिन नमिल्ने गरी निर्णय
गरेकोमा देहायको आधार र कारणबाट मलाई / हामीलाई सो निर्णयमा चित्त नबुझेको हुँदा ऐनको म्याद
पैंतीस दिनभित्र यो पुनरावेदन गर्दछु/ गर्दछौं ।
(क)
(ख)
(ग)
(घ)
माथि लेखिएको व्यहोरा ठिक साँचो हो, झुट्ठा ठहरे कानून बमोजिम सहुँला बुझाउँला ।
संलग्न कागजात
(क) सार्वजनिक निकायको प्रमुखले गरेको निर्णयको प्रतिलिपि ।
(ख)
(ग)
पुनरावेदकको सही
इति संवत्……………..साल………….महिना…………गते रोज ……शुभम् ।