नियम १०
पारिश्रमिक

प्रमुख सूचना आयुक्त तथा सूचना आयुक्तको पारिश्रमिक क्रमशः चौबीस हजार तीन सय रुपैंयाँ र बाइस हजार आठ सय रुपैंयाँ हुनेछ ।

तर नेपाल सरकारले समय समयमा प्रमुख सूचना आयुक्त तथा सूचना आयुक्तको पारिश्रमिक बृद्धि गर्न सक्नेछ ।