दफा २३
संस्थानको कोष
(१) संस्थानको आफ्नो एउटा छुटृै कोष रहनेछ । ऋण र अनुदान लगायत
संस्थानले प्राप्त गर्ने सबै रकम सोही कोषमा जम्मा गरिनेछ र संस्थानको तर्फबाट खर्च गर्नु पर्ने
रकमहरु पनि सोही कोषबाट बेहोरिनेछ ।
(२) कोषको सबै रकम नेपाल सरकारले तोकिदिएको बैंकमा जम्मा गरिनेछ ।
(३) यो ऐन र यस ऐन अन्तर्गत बनेको नियम बमोजिम अधिकृत कार्यहरुको निमित्त उचित
ठहरिएको रकम खर्च गर्ने अधिकार समितिलाई हुनेछ ।