दफा १४
सङ्काय
(१) विश्वविद्यालयमा सञ्चालन गरिने उच्च शिक्षाको लागि तोकिए बमोजिमका विभिन्न सङ्कायस्थापना गरिनेछ।
(२) उपदफा (१) बमोजिम सङ्काय स्थापना गर्दा सङ्काय अन्तर्गत सञ्चालन हुने कार्यक्रम र विद्यार्थी संख्या समेतलाई आधार बनाइनेछ ।
(३) सङ्कायको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।