नियम ७०
सट्टा विदा
विमानस्थल, अस्पताल, बारुणयन्त्र, हुलाक, संग्रहालय जस्ता सार्वजनिक विदाको दिनमा काम गर्नु पर्ने कार्यालयहरुमा
कार्यरत निजामती कर्मचारीहरुले सार्वजनिक विदाको दिन काम गरे वापत सट्टा तलबी विदा पाउनेछन् र त्यस्तो विदा एक वर्षभित्रमा
पालो मिलाई बस्नु पर्नेछ ।