नियम १४
सफाइको मौका दिनु पर्ने
मन्त्रालयले ऐनको दफा २९ट.को उपदफा (३) बमोजिम प्राकृतिक व्यक्ति वा कानूनी व्यक्तिलाई जरिवाना गर्नु परेमा सो जरिवाना गर्नु पर्नाको कारण सहित पन्ध्र दिनको म्याद दिई आफ्नो सफाई पेश गर्न मौका दिनु पर्नेछ ।