नियम ३३
सरुवा सम्बन्धी विवरण
कर्मचारीलाई सरुवा गर्ने अधिकार प्राप्त अधिकारीले अनुसूची–
१२ बमोजिमको ढाँचामा कर्मचारीहरूको सरुवा सम्बन्धी विवरण तयार पारी राख्नु
पर्नेछ ।