नियम ३७
सरुवा हुने कर्मचारीले प्रतिवेदन बुझाउनु पर्ने
कुनै कार्यालयको प्रमुखको पदमा
कार्यरत रहेको कर्मचारी सरुवा भई जाँदा आफ्नो कार्यालयको वास्तविक वस्तुस्थिति स्पष्ट
दर्शिने लिखित प्रतिवेदन हालवालालाई बुझाउने व्यवस्था मिलाई रमाना लिई जानु पर्नेछ
र त्यस्तो प्रतिवेदनको एक प्रति सम्बन्धित विभाग र मन्त्रालयमा पनि पठाउनु पर्नेछ ।