दफा ४९ख
स्थायी आवासीय अनुमति लिन नहुने
निजामती कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिन हुँदैन ।