दफा ११
स्वास्थ्य परीक्षण गराउने
(१) दफा ९ बमोजिम कारागारमा राख पठाइएको व्यक्तिको दफा १० बमोजिम तलासी लिएपछि कारागार प्रशासकले स्वास्थ्यकर्मी मार्फत निजको स्वास्थ्य परीक्षण गराउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम स्वास्थ्य परीक्षण गर्दा निजको शरीरमा कुनै घाउ, चोट, नीलडाम भए, नभएको र अन्य स्वास्थ्य स्थितिको विवरणको अभिलेख राख्नु पर्नेछ।
(२) उपदफा (१) बमोजिम स्वास्थ्य परीक्षण गर्दा निजको शरीरमा कुनै घाउ, चोट, नीलडाम भए, नभएको र अन्य स्वास्थ्य स्थितिको विवरणको अभिलेख राख्नु पर्नेछ।
कारागार ऐन, २०७९
परिच्छेद - १
परिच्छेद - ५
दफा २१: बन्दीलाई हतकडी लगाइन नहुनेदफा २२: स्वास्थ्य परीक्षण सम्बन्धी व्यवस्थादफा २३: प्रजनन अधिकारको संरक्षणदफा २४: पठनपाठनको प्रबन्ध मिलाउनु पर्नेदफा २५: सीपमूलक वा आयमूलक कार्यक्रम सञ्चालनदफा २६: बन्दीलाई काममा लगाउन सकिनेदफा २७: बन्दीले कारागार मार्फत निवेदन दिन सक्नेदफा २८: विवाह दर्ता सम्बन्धी व्यवस्थादफा २९: बन्दीको नाममा रहेको सम्पत्तिको हस्तान्तरणदफा ३०: बन्दीलाई अदालतमा उपस्थित गराउनेदफा ३१: बन्दी स्थानान्तरण गर्न सकिनेदफा ३२: Na
परिच्छेद - ६
दफा ३३: नाबालकलाई आमासँग राख्न सकिनेदफा ३४: कारागारमा नाबालकको हेरचाह वा पालन पोषणदफा ३५: बन्दीका आश्रित नाबालकलाई राशन र पोशाकदफा ३६: नाबालक अभिलेख दर्ता किताबको व्यवस्थादफा ३७: गर्भवती वा सुत्केरी बन्दी सम्बन्धी व्यवस्थादफा ३८: Naदफा ३९: कडा रोग लागी अशक्त भएका कैदीलाई छोड्न सक्नेदफा ४०: बिशेष कारागारमा बन्दी व्यवस्थापनदफा ४१: खुला कारागार सम्बन्धी व्यवस्था