नियम ३९ग
हिसाब किताबको जिम्मेवारी
समितिको हिसाब किताब ठीक दुरूस्त राख्ने सम्पूर्ण जिम्मेवारी सदस्य सचिव भएको समितिमा निजको हुनेछ र निज नभएको समितिमा समितिको अध्यक्षको वा समितिले तोकेको व्यक्तिको हुनेछ । त्यस्तो हिसाब किताब राख्ने सदस्यले समितिका सदस्यहरूले सामूहिक रूपमा पाउने पारिश्रमिक रकम मध्ये २५ प्रतिशत निजलाई दिई बा“की रहेको अरू सदस्यहरूले दामासाहीले पाउनेछन् ।