१. लोक सेवा आयोगका अञ्चल कार्यालयहरु ।
२. जिल्ला अदालतहरु ।
३. जिल्ला सरकारी वकील कार्यालयहरु ।
४. …………………..
५. जिल्ला स्थित कोष तथा लेखा नियन्त्रक कार्यालयहरु ।
६. …………………..
७. कृषि विभाग अन्तर्गतका निम्न कार्यालयहरु –
(क) क्षेत्रीय कृषि तालीम केन्द्रहरु ।
(ख) जिल्ला कृषि विकास कार्यालयहरु ।
(ग) क्षेत्रीय वीउ विजन प्रयोगशाला ।
(घ) क्षेत्रीय वाली संरक्षण प्रयोगशाला ।
(ङ) प्लान्ट क्वारेन्टाइन कार्यालयहरु ।
(च) मत्स्य प्रयोगशालाहरु ।
७क. पशु सेवा विभाग अन्तर्गतका निम्न कार्यालयहरु –
(क) जिल्ला पशु सेवा कार्यालयहरु ।
(ख) पशु क्वारेन्टाइन कार्यालयहरु ।
(ग) क्षेत्रीय प्रयोगशालाहरु ।
(घ) क्षेत्रीय तालीम केन्द्रहरु ।
(ङ) फार्म÷केन्द्रहरु ।
(च) प्रजनन केन्द्रहरु ।
७ख. खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतका निम्न कार्यालयहरु –
(क) क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरु ।
(ख) खाद्य क्वारेन्टाइन प्रयोगशालाहरु ।
(ग) स्याउ प्रशोधन केन्द्र, जुम्ला ।
८.डिभिजन तथा सहकारी प्रशिक्षण कार्यालयहरु ।
९. सहकारी विकास प्रशिक्षण केन्द्र ।
१०. जिल्ला शिक्षा कार्यालयहरु ।
११. शाखा तथ्याड्ढ कार्यालयहरु ।
१२. डिभिजन सिंचाई कार्यालयहरु ।
१३. घरेलु तथा साना उद्योग कार्यालयहरु ।
१४. राष्ट्रिय यातायात व्यवस्था विभाग अन्तर्गतका अञ्चल कार्यालयहरु ।
१५. सडक विभाग अन्तर्गतका डिभिजन स्तरीय कार्यालयहरु ।
१६. नेपाल गुणस्तर तथा नापतौल विभाग अन्तर्गतका अञ्चल कार्यालयहरु ।
१७. वाणिज्य मन्त्रालय अन्तर्गतका वाणिज्य कार्यालयहरु ।
१८. भवन, आवास तथा शहरी विकास विभाग अन्तर्गतका डिभिजन स्तरीय कार्यालयहरु ।
१९. खानेपानी तथा ढल निकास विभाग अन्तर्गतका डिभिजन स्तरीय कार्यालयहरु ।
२०. जिल्ला वन कार्यालयहरु ।
२१. राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, शिकार आरक्ष तथा संरक्षण कार्यालय ।
२२. ……… वनस्पति उद्यान गोदावरी ।
२३. जिल्ला भू–संरक्षण कार्यालयहरु ।
२४. वनस्पति विभागका जिल्लास्थित कार्यालयहरु ।
२५. मूल भन्सार कार्यालयहरु ।
२६. आन्तरिक राजश्व कार्यालयहरु ।
२७. ………………………
२८. ‘ ‘ ‘ ‘ ‘ ‘ ‘ ‘
२९. ……………………
३०. पर्यटन कार्यालय, पोखरा तथा पर्यटन सूचना केन्द्रहरु ।
३१. ……….. मालपोत कार्यालयहरु ।
३२. भूमि सुधार कार्यालयहरु ।
३३. नापी विभाग अन्तर्गतका नापी गोश्वारा, नापी कार्यालय तथा नापी तालीम केन्द्रहरु ।
३४. …………………..
३५. …………………….
३६. …………………….
३७. केन्द्रीय तहसिल कार्यालय ।
३८. हुलाक सेवा विभाग अन्तर्गतका निम्न कार्यालयहरु –
(क) राजपत्राड्ढित अधिकृत प्रमुख भएका जिल्ला हुलाकहरु ।
(ख) केन्द्रीय टिकट भण्डार ।
(ग) केन्द्रीय धनादेश कार्यालय ।
(घ) हुलाक प्रशिक्षण केन्द्र ।
(ङ) …………………
(च) नेपाल फिलाटेलिक व्यूरो ।
(छ) राजपत्राड्ढित अधिकृत प्रमुख हुने इलाका हुलाक कार्यालयहरु ।
३९. राजपत्राड्ढित कर्मचारी प्रमुख हुने श्रम कार्यालयहरु ।
४०. राजपत्राड्ढित कर्मचारी प्रमुख हुने समाज कल्याण केन्द्रहरु ।
४१. भवन निर्माण संभार डिभिजन ।
४२. शिक्षा तथा खेलकुद मन्त्रालय अन्तर्गतका पुस्तकालयहरु ।
४३. राष्ट्रिय अभिलेखालय ।
४४. पुरातत्व विभाग अन्तर्गतका संग्रहालयहरु ।
४५. केन्द्रीय सा“स्कृतिक सम्पदा संरक्षण प्रयोगशाला ।
४६. …….. नेपाली सैनिक अभिलेखालय ।
४७. दरवार हेरचाह अड्डाहरु ।
४८. पुरातत्व बगैंचा ।
४९. …………………..
५०. …………………..
५१. …………………..
५२. कौशी तोषाखाना ।
५३. सदर कारागार अस्पताल ।
५४. जुद्ध वारुणयन्त्र ।
५५. ……………….
५६. नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी समय समयमा तोकेका अन्य
कार्यालयहरु ।
५७. राजपत्राड्ढित कर्मचारी कार्यालय प्रमुख हुने इलाका प्रशासन शाखा र सीमा प्रशासन शाखा ।
५८. नगरपालिकाहरु ।
५९. राजपत्राड्ढित कर्मचारी प्रमुख हुने अध्यागमन कार्यालयहरु ।
६०. राजश्व अनुसन्धान विभाग अन्तर्गतका इकाई कार्यालयहरु ।
६१. जिल्ला निर्वाचन कार्यालय ।
६२. राजपत्राड्ढित कर्मचारी प्रमुख हुने कारागार शाखाहरु ।
६३. महिला विकास कार्यालय ।
६४. ऋण असुली न्यायाधिकरण ।
६५. कारागार कार्यालयहरु ।
अनुसूची–२क.
(नियम ७क. को उपनियम (१) संग सम्बन्धित)
राजपत्रांकित विशिष्ट श्रेणीमा रहने पदहरु
(क) नेपाल इन्जिनियरि· सेवा
(१) उर्जा मन्त्रालयको सचिव–१
(२) खानेपानी तथा सरसफाई मन्त्रालयको सचिव –१
(३) जल तथा उर्जा आयोगको सचिव–१
(४) नेपाल ट्रष्टको कार्यालयको सचिव–१
(५) भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सचिव–१
(६) राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सचिव–१
(७) राष्ट्रिय सतर्कता केन्द्रको प्रमुख अधिकृत–१
(८) शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सचिव–१
(९) सहरी विकास मन्त्रालयको सचिव–१
(१०) सिंचाइ मन्त्रालयको सचिव–१
(११) विज्ञान तथा प्रविधि मन्त्रालयको सचिव –१
(ख) नेपाल कृषि तथा वन सेवा
(१) कृषि विकास मन्त्रालयको सचिव–१
(२) जनसङ्ख्या तथा वातावरण मन्त्रालयको सचिव–१
(३) पशु विकास मन्त्रालयको सचिव –१
(४) वन तथा भू–संरक्षण मन्त्रालयको सचिव–१
(ग) नेपाल न्याय सेवा
(१) कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिव–१
(२) नेपाल कानून आयोगको सचिव–१
(३) न्याय परिषद्को सचिव–१
(४) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव (कानून)–१
(५) बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको सचिव–१
(६) महान्यायाधिवक्ताको कार्यालयका नायब महान्यायाधिवक्ता–४
(७) राष्ट्रपतिको कार्यालयको सचिव–१
(८) सत्यनिरुपण तथा मेलमिलाप आयोगको सचिव–१
(९) सर्वोच्च अदालतको रजिष्ट्रार–१
(घ) नेपाल परराष्ट्र सेवा परराष्ट्र मन्त्रालयको सचिव–१
(ङ) नेपाल प्रशासन सेवा
(१) अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिव–१
(२) अर्थ मन्त्रालयको सचिव–२
(३) आपूर्ति मन्त्रालयको सचिव–१
(४) उद्योग मन्त्रालयको सचिव–१
(५) उपराष्ट्रपतिको कार्यालयको सचिव–१
(६) क्षेत्रीय प्रशासन कार्यालयका क्षेत्रीय प्रशासक–५
(७) गृह मन्त्रालयको सचिव–१
(८) निर्वाचन आयोगको सचिव–१
(९) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सचिव –३
(१०) भूमिसुधार तथा व्यवस्था मन्त्रालयको सचिव–१
(११) महालेखा नियन्त्रक–१
(१२) महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको सचिव–१
(१३) युवा तथा खेलकुद मन्त्रालयको सचिव–१
(१४) रक्षा मन्त्रालयको सचिव–१
(१५) राष्ट्रपिको कार्यालयको सचिव – १
(१६) राष्ट्रिय योजना आयोगको सदस्य–सचिव–१
(१७) राष्ट्रिय सूचना आयोगको सचिव–१
(१८) लोक सेवा आयोगको सचिव–१
(१९) वाणिज्य मन्त्रालयको सचिव–१
(२०) शिक्षा मन्त्रालयको सचिव–१
(२१) श्रम तथा रोजगार मन्त्रालयको सचिव–१
(२२) संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव–१
(२३) सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयको सचिव–१
(२४) सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव–१
(२५) सामान्य प्रशासन मन्त्रालयको सचिव–१
(२६) सार्वजनिक खरिद अनुगमन कार्यालयको कार्यालय प्रमुख–१
(२७) सूचना तथा सञ्चार मन्त्रालयको सचिव–१
(च) नेपाल लेखापरीक्षण सेवा
महालेखा परीक्षकको कार्यालयका उपमहालेखा परीक्षक–४