दफा १९
Na
(१) नेपाल सरकारले निर्माण वा सञ्चालन गरेको वा नेपाल सरकारको स्वामित्वमा रहेको कुनै खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना वा सेवाप्रणाली कुनै सङ्गठित संस्थालाई नेपाल सरकारले सञ्चालन तथा व्यवस्थापन करारमा दिई सञ्चालन गर्न वा गराउन सक्नेछ।
(२) खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना वा सेवाप्रणाली सञ्चालन तथा व्यवस्थापन करारमा दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
(२) खानेपानी सेवा, सरसफाइ सेवा, आयोजना वा सेवाप्रणाली सञ्चालन तथा व्यवस्थापन करारमा दिने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।