नियम ३३
अयोग्यता
ःधितोपत्र व्यवसायीको रूपमा दर्ता हुन चाहने संगठित संस्थाको सञ्चालक वा कार्यकारी प्रमुख देहायका कुनै अयोग्यता भएको हुनु हुँदैन ः–
(क) बहुलाएको वा मगज बिग्रेको,
(ख) साहुको ऋण तिर्न नसकी दामासाहीमा परेको,
(ग) फौज्दारी अभियोगमा कसूरदार ठहरी अदालतबाट कैदको सजाय पाई त्यस्तो सजायँ भुक्तान गरेको पाँच वर्ष व्यतित भई नसकेको,
(घ) कुनै धितोपत्र व्यवसायीको रूपमा दर्ता भएको संगठित संस्थाबाट खराब आचरणको कारण बर्खास्त भई त्यसरी बर्खास्त भएको मितिले तीन वर्ष व्यतित नभएको,
(ङ) धितोपत्र व्यवसायीको प्रमाणपत्र प्राप्त अन्य संगठित संस्थाको सञ्चालक भएको,
(च) धितोपत्र व्यवसायीको प्रमाणपत्र प्राप्त संगठित संस्थासंग ठेक्का पट्टा वा अन्य
निजी स्वार्थ भएको ।