नियम ३२
खारेजी
(१) पदयात्रा तथा जलयात्रा नियमावली, २०४१ खारेज गरिएकोछ । (२) पदयात्रा तथा जलयात्रा नियमावली, २०४१ बमोजिम जलयात्रा सम्बन्धमा भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिने छन् ।