नियम १४
छाडिदिने

विदेशी निर्माताले ल्याउने छायाङ्कन उपरणहरू सम्बन्धित भन्सार कार्यालयले लगत राखी पछि फिर्ता लैजाने शर्तमा बिना धितो छाडिदिनु पर्नेछ । तर कुनै विदेशी निर्माताले प्रचलित कानून बमोजिम को इजाजतपत्र प्राप्त ट्राभल्स, ट्रेकिङ्ग वा ¥याफ्टिङ्ग जस्ता एजेन्सी मार्फत् छायाङ्कन उपकरणहरू ल्याएमा त्यस्तो एजेन्सीको जिम्मामा सम्बन्धित भन्सार कार्यालयले लगत राखी पछि फिर्ता लैजाने शर्तमा बिना धितो छाडिदिनु पर्नेछ ।