नियम १६
नि
शुल्क शिक्षा उपलब्ध गराउने : पूर्ण अशक्त र अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई देहाय बमोजिमका व्यावसायिक तथा प्राविधिक शिक्षा निःशुल्क रुपमा उपलब्ध गराइनेछः- (क) प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट प्रदान गरिने शिक्षा,
(ख) नेपाल सरकारले समय समयमा तोकेका अन्य व्यावसायिक तथा प्राविधिक शिक्षा ।
(ख) नेपाल सरकारले समय समयमा तोकेका अन्य व्यावसायिक तथा प्राविधिक शिक्षा ।