दफा
परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) ‘ऐन’ भन्नाले श्रमजीवी पत्रकार सम्बन्धी ऐन, २०५१ सम्झनु पर्छ ।
(ख) ‘पद’ भन्नाले सञ्चार प्रतिष्ठानमा दरवन्दी रहेको पद सम्झनु पर्छ ।
(ग) ‘कार्यालय’ भन्नाले सञ्चार प्रतिष्ठानको कार्यालय सम्झनु पर्छ ।
(घ) ‘कल्याणकारी कोष’ भन्नाले नियम २७ बमोजिम खडा गरिएको कल्याणकारी
कोष सम्झनु पर्छ ।