दफा
परिभाषा

विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “एजेन्सी” भन्नाले अन्तर्राष्ट्रिय तथा विदेशी एजेन्सी र संस्थालाई जनाउँछ ।
(ख) “संस्था” भन्नाले नेपाल कानुनबमोजिम स्थापना भएको संगठित संस्था, कम्पनी वा फर्मलाई सम्झनु पर्छ ।