दफा ९
पुनरावेदन
दफा ६ बमोजिम नेपाल सरकार वा नेपाल सरकारले तोकिदिएको अधिकारीले गरेको निर्णय उपर कसैको चित्त नबुझेमा निजले सो निर्णय उपर उच्च अदालतमा पुनरावेदन गर्न सक्नेछ ।