Preamble ०
प्रस्तावना
ः सर्वसाधारणको सुख, शान्ति र आर्थिक हितको निमित्त समाजमा आर्थिक
अनुशासन, नैतिकता र सदाचार कायम राख्न भ्रष्टाचार निवारणका सम्बन्धमा समयानुकूल
कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवको शासनकालको पहिलो वर्षमा
संसदले यो ऐन बनाएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९
प्रस्तावना - ०
परिच्छेद - २
दफा ३: रिसवत लिने दिनेलाई सजायदफा ४: बिना मूल्य वा कम मूल्यमा वस्तु वा सेवा लिने राष्ट्रसेवकलाई सजायदफा ५: दान, दातव्य, उपहार वा चन्दा लिनेलाई सजायदफा ६: कमिशन लिनेलाई सजायदफा ७: राजश्व चुहावट गर्ने राष्ट्रसेवकलाई सजायदफा ७क: राजश्च चुहावट गर्ने अन्य व्यक्तिलाई सजायःदफा ८: गैरकानुनी लाभ वा हानि पु¥याउने बदनियतले काम गर्नेलाई सजायदफा ९: गलत लिखत तयार गर्ने राष्ट्रसेवकलाई सजायदफा १०: गलत अनुवाद गर्नेलाई सजायदफा ११: सरकारी कागजात सच्याउनेलाई सजायदफा १२: सरकारी वा सार्वजनिक संस्थाको कागजात नोक्सान गर्नेलाई सजायदफा १३: परीक्षा सम्बन्धी कसूर गर्नेलाई सजाय: दफा १४: गैरकानुनी व्यापार व्यवसाय गर्ने राष्ट्रसेवकलाई सजायदफा १५: नपाएको ओहदा पाएँ भन्नेलाई सजायदफा १५क: पदीय हैसियतको दुरुपयोग गर्नेलाई सजायदफा १६: झुट्टा विवरण दिनेलाई सजायदफा १७: सम्पत्तिको हिनामिना वा दुरुपयोग गर्नेलाई सजायदफा १७क: निर्णय नगरी हानि नोक्सानी पुग्याउनेलाई सजायदफा १८: गैरकानुनी दवाब दिनेलाई सजायदफा १९: गलत प्रतिवेदन दिनेलाई सजायदफा २०: गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको मानिनेदफा २१: उद्योग गर्नेलाई हुने सजायदफा २२: मतियारलाई सजायदफा २३: संगठित संस्थाबाट भएको कसुरमा मुख्य भई काम गर्नेले कसुर गरेको मानिनेदफा २३क: कानूनी व्यक्तिलाई सजाय:दफा २४: थप सजाय
परिच्छेद - ३
दफा २५: अनुसन्धान र तहकिकात गर्नेदफा २६: प्रारम्भिक छानविनदफा २७: प्रतिक्रिया वा जानकारी लिन सक्नेदफा २८: अनुसन्धान अधिकारीको अधिकारदफा २९: अनुसन्धान अधिकृत नियुक्त गर्ने वा तोक्नेदफा ३०: अनुसन्धान अधिकृतको काम, कर्तव्य र अधिकारदफा ३१: अभियुक्तलाई थुनामा राख्नेदफा ३२: अन्य निकायको सहयोग लिन सक्नेदफा ३२क: संयुक्त अनुसन्धान गर्न सकिनेःदफा ३२ख: विशेष अनुसन्धान विधि र नवीन प्रविधिको प्रयोग गर्न सक्ने:दफा ३३: स्वतः निलम्बन हुनेःदफा ३४: सेवा लिन सक्नेदफा ३५: तामेलीमा राख्नेदफा ३६: मुद्दा दायर गर्ने
परिच्छेद - ५
दफा ३९: विवरण लिन वा कारोबार वा खाता रोक्का राख्न सकिनेदफा ४०: राहदानी जारी नगर्न वा रोक्का राख्न सक्नेदफा ४१: स्थान छोड्न बन्देज गर्न सक्नेदफा ४२: म्याद तामेल सम्बन्धी व्यवस्थादफा ४३: सूचना प्रकाशन गर्नेदफा ४४: सरकारी निकाय तथा सार्वजनिक संस्थाको कर्तव्यदफा ४५: अवकाश प्राप्त व्यक्ति उपर पनि मुद्दा चलाउन सकिनेदफा ४६: मुद्दाको कारबाही र किनारा गर्न बाधा नपर्नेदफा ४७: सम्पत्ति रोक्का, बरामद वा जफत हुने:दफा ४८: विदेशी व्यक्तिको सम्पति रोक्का राख्न आदेश दिनेदफा ४९: झुट्टा उजूर गर्नेलाई सजायदफा ५०: सम्पत्ति विवरण सम्बन्धी व्यवस्थादफा ५१: बाधा अवरोध गर्नेलाई सजायःदफा ५२: सूचनाको गोप्यतादफा ५२क: उजुरीकर्ता, साक्षी वा अनुसन्धानमा संलग्न कर्मचारीको संरक्षणदफा ५३: अनुसन्धान तथा तहकिकातमा संलग्न कर्मचारीलाई विभागीय कारबाही हुनेदफा ५४: कैदमै बस्नु पर्नेदफा ५५: सजायको मागदाबीमा छूट हुन सक्नेदफा ५६: कारबाही नहुनेदफा ५६क: भ्रष्टाचारजन्य कार्यको परिणामदफा ५७: अधिकार प्रत्यायोजनदफा ५८: पुरस्कार सम्बन्धी व्यवस्थादफा ५९: भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष व्यवस्थादफा ६०: सुराकी र त्यसको विवरण गोप्य राखिनेदफा ६oक: बिदेशमा रहेको सम्पत्ति फिर्ता सम्बन्धी कारबाहीदफा ६१: बेवारिसे मालवस्तु नेपाल सरकारको हुनेदफा ६२: मालवस्तु लिलाम गर्न सकिनेदफा ६२क: हानि नोक्सानी बापत क्षतिपूर्ति भराउन सकिने:दफा ६२ख: श्रव्य, दृश्य वा श्रव्यदृश्य विद्युतीय माध्यममा अभिलेख भएको प्रमाण ग्राह्य हुने: दफा ६२ग: श्रव्यदृश्य संवाद (भिडियो कन्फरेन्स) मार्फत साक्षी बुझ्न सकिने:दफा ६२घ: अनुसन्धान सम्बन्धी विशेष व्यवस्था:दफा ६३: बाधा नपर्नेदफा ६४: नियम बनाउन सक्नेदफा ६५: संशोधन, खारेजी र बचाउ