Preamble ०
प्रस्तावना
-नेपाल भरमा चिकित्सकहरूको योग्यतालाई व्यवस्थित गर्न र आधुनिक औषधिकोवैज्ञानिक ढङ्गले प्रयोग गर्नको निमित्त आधुनिक औषधिमा योग्यता पुगेका चिकित्सकहरूको रजिष्ट्रशन गर्न समेत व्यवस्था गर्नु वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट राष्ट्रिय पञ्चायतको सल्लाह र सम्मतिले यो ऐन बनाइबक्सेकोछ ।