नियम २९
बिदा
: कामदार वा कर्मचारीले देहायका विदाहरु पाउन सक्नेछ ।
(क) सार्वजनिक बिदा ।
(ख) घर बिदा ।
(ग) बिरामी बिदा ।
(घ) किरिया बिदा ।
(ङ) बिशेष बिदा ।
(च) प्रसूति बिदा ।