दफा
लक्ष्य

२. लक्ष्य

हवाई सेवालाई सुरक्षित, भरपर्दो, स्तरीय, सुलभ, सर्वसाधारणको पहुचयोग्य, दिगो एवं प्रभावकारी तुल्याउँदै उदार आकाश नीतिको अवधारणामा निजी क्षेत्रको समेत सहभागिता अभिबृद्धि गरी हवाई यातायात प्रणालीको विकास गर्ने यस नीतिको लक्ष्य रहेको छ ।