नियम
शपथ
आफ्नो कार्यभार सम्हाल्नु अघि सभामुखले राष्ट्रपति समक्ष र उपसभामुखले राष्ट्रपतिको उपस्थितिमा सभामुख समक्ष
अनुसूची–२ को ढाँचामा पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ ।