नियम १०
सचिवालय

(१) कोषको सचिवालय सञ्चालक समितिले तोकेको स्थानमा रहनेछ ।
(२) सचिवालयमा रहने कर्मचारीको पद र संख्या सञ्चालक समितिले तोके  बमोजिम हुनेछ ।
(३) सचिवालयलाई आवश्यक पर्ने कर्मचारी नेपाल सरकाले काजमा खटाउनेछ ।
(४) सचिवालयको दैनिक कार्य सञ्चालन सदस्य–सचिवबाट हुनेछ