You are viewing the translated version of कलेज.
Section 22
कलेज
(१) विश्वविद्यालयले आङ्गिक कलेज स्थापना गरी सञ्चालन गर्न सक्नेछ।
(२) उपदफा (१) बमोजिम कलेज स्थापना गर्दा आवश्यकताको आधारमा प्रत्येक प्रदेशमा एक-एकवटा हुने गरी स्थापना गर्न सकिनेछ।
(३) विश्वविद्यालयले उपदफा (२) को अधीनमा रही प्रदेश वा स्थानीय तह वा सहकारी संस्थाको सहकार्य वा साझेदारीमा आङ्गिक कलेज स्थापना गरी सञ्चालन गर्न सक्नेछ।
(४) उपदफा (१),
(२) र (३) बमोजिम स्थापना तथा सञ्चालन गरिने कलेजमा अलग-अलग विधाका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिनेछ।
(५) कलेज सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।