You are viewing the translated version of डीन.
Section 36
डीन
(१) स्कूल प्रमुखको हैसियतमा पूरा समय काम गर्ने पदाधिकारीको रूपमा डीन रहनेछ।
तर एकजना डीनलाई एकभन्दा बढी स्कूल प्रमुखको जिम्मेवारी दिन बाधा पर्ने छैन।
(२) सम्बन्धित विधामा स्नातकोत्तर गरी कम्तीमा आठ वर्षको प्राध्यापन सम्बन्धी अनुभव हासिल गरेको व्यक्तिलाई कार्यकारी परिषद्को सिफारिसमा कुलपतिले डीन नियुक्ति गर्नेछ।
(३) डीनको पदावधि चार वर्षको हुनेछ।
(४) डीनको पारिश्रमिक, सुविधा र सेवाका अन्य शर्तहरू तोकिए बमोजिम हुनेछ।