You are viewing the translated version of स्कूल.
Section 17
स्कूल
(१) विश्वविद्यालयमा अध्ययन, अध्यापन र अनुसन्धान गर्ने विषयमा आवश्यक सङ्ख्यामा स्कूलहरू रहनेछन्।
(२) उपदफा (१) बमोजिमका स्कूलहरू विश्वविद्यालयको उद्देश्य तथा नीतिको अधीनमा रही प्राज्ञिक, वित्तीय र व्यवस्थापकीय कार्यमा कार्यगत रूपमा स्वायत्त (फङ्सनल अटोनमस) हुनेछन्।
(३) विद्यार्थी सङ्ख्या, भौतिक स्रोत र साधनको पर्याप्तता तथा कार्यबोझ समेतका आधारमा एक वा एकभन्दा बढी कार्यक्रम एउटै स्कूल अन्तर्गत सञ्चालन गर्न सकिनेछ।
(४) स्कूल सञ्चालन सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।