Schedule 7
(नियम १३ को उपनियम (२) सँग सम्बन्धित)
सिफारिसपत्रको ढाँचा
नेपाल सरकार
कृषि मन्त्रालय
पशु सेवा विभाग
विषय ः- सिफारिसपत्र ।
मिति : ……………..
श्री ……………………
……………………….
तपाईको मिति ……………. को निवेदनमा कारवाही हुँदा पशु स्वास्थ्य तथा पशु सेवा ऐन, २०५५ को दफा १८ अनुसार तपाईलाई निम्न बमोजिमकोनिकासी/पैठारी गर्ने प्रयोजनको लागि यो सिफारिसपत्र प्रदान गरिएको छ ।
१. ……………………….
२. ………………………
३. ………………………
४. ……………………….
………………
अधिकृतको दस्तखत