नियम ११९
अचल सम्पत्ति खरीद गरेको जानकारी दिनु पर्ने
निजामती कर्मचारीले आफ्नो वा आफ्नो परिवारको कुनै सदस्यको नाममा कुनै
अचल सम्पत्ति खरीद गरी वा अन्य तरिकाद्वारा प्राप्त गरेमा त्यसरी खरीद वा प्राप्त गरेको एक महिनाभित्र त्यस बापत लागेको मोल
समेतको विवरण खोली आफ्नो कार्यालयमा पेश गर्नु पर्नेछ ।