दफा २५
अधिकार प्रत्यायोजन
समितिले आफ्नो कर्तव्य र अधिकारहरूमध्ये केही कर्तव्य र अधिकार कुनै सञ्चालक वा सञ्चालकहरूको उप–समिति वा संस्थानका अरू पदाधिकारीले पालन तथा प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।