दफा ११
व्यवस्था
नेपाल सरकारको सामान्य निर्देशनका अधीनमा रही संस्थानको सबै काम कारवाईको रेखदेख र व्यवस्था समितिले गर्नेछ ।