दफा १५
हिसाब
संस्थानको आम्दानी खर्चको हर–हिसाब नेपाल सरकारबाट स्वीकृत ढाँचा र तरीकाअनुसार राखिनेछ ।