नियम
अनरेरी आयुक्त पद प्रदान गर्न सकिने

७. अनरेरी आयुक्त पद प्रदान गर्न सकिने

उप–नियम ६.१.२. बमोजिमको शैक्षिक योग्यता नभएका तर दक्ष, वफादार र सेवा अवधिभर प्रसंशनीय रूपमा काम गरेका सहायक चीफ
फोल्डर महिलालाई सैनिक सम्बन्धी प्रचलित कानुन बमोजिम अनरेरी आयुक्त पद प्रदान गर्नको लागि सिफारिश गर्न सकिनेछ ।