नियम ३
योग्यता
३.१. देहाय बमोजिमको योग्यता भएको महिलालाई अमल्दार दर्जाको प्याराचुट फोल्डर महिलामा नियुक्ति गर्न सकिनेछः–
३.१.१. नेपाली नागरिक,
३.१.२. आठ कक्षा उत्तीर्ण भएको,
३.१.३. चार फिट दश इन्च उचाई भएको,
३.१.४. सत्र वर्ष उमेर पूरा भएको र उन्नाइस वर्ष ननाघेको अविवाहिता ।