नियम ११
बचाउ

११. बचाउः

११.१. यो नियमावली लागू हुनुभन्दा अगाडि नियुक्त भएको प्याराचुट फोल्डर महिलालाई यसै नियमावली बमोजिमको सुविधा दिइनेछ ।
११.२. यस नियमावलीमा लेखिएजति कुरा यसै नियमावली बमोजिम हुनेछ र अन्य कुरामा सैनिक सम्बन्धी प्रचलित कानुन बमोजिम हुनेछ ।