नियम १३६
अनुसूचीमा हेरफेर तथा थपघट गर्ने अधिकार
 नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूची तथा अनुसूचीमा
रहेको व्यहोरालाई समय समयमा हेरफेर तथा थपघट गर्न सक्नेछ ।