नियम ६३क
कबुलियतनामा सम्बन्धी व्यवस्था
अध्ययन, तालीम वा अध्ययन भ्रमणमा जाने निजामती कर्मचारीले अनुसूची–१२क. बमोजिम, नियम
६१ को उपनियम (५) बमोजिम अध्ययन विदामा जाने निजामती कर्मचारीले अनुसूची–१२ख. बमोजिम तथा असाधारण विदा लिई
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थामा काम गर्न जाने निजामती कर्मचारीले अनुसूची–१२ग.बमोजिमको कबुलियतनामा गर्नु पर्नेछ ।