नियम २१
चालचलन बुझ्ने
नेपाली सेनामा नयाँ नियुक्तिको लागि छनौट भएको उम्मेदवारको नियम ७ को उपनियम ।१) को खण्ड ।क) को उपखण्ड (९), (१०), (११), (१२), (१३) र (१४) मा उल्लेख भएको योग्यता सम्बन्धमा सम्बन्धित कार्यालय मार्फत प्रतिवेदन माग गरी बुझ्न सकिनेछ ।