नियम २६
परीक्षणकाल
नेपाली सेनामा नियुक्त भएको मितिबाट पुरुष सैनिक व्यक्तिको हकमा एक वर्ष र महिला सैनिक व्यक्तिको हकमा छ महिनाको लागि परीक्षणकालमा राखिनेछ । तर सैनिक सेवामा एकपटक परीक्षणकाल व्यतित गरेको सैनिक व्यक्तिको हकमा पुन परीक्षणकालमा राखिने छैन ।