नियम १२
कार्र्यतालिका
(१) पदपूर्ति समितिले पदपूर्ति गर्नको लागि वार्षिक कार्य तालिका प्रकाशित गर्नुपर्नेछ ।
(२) उपनियम (१) बमोजिमको वार्षिक कार्य तालिका सामान्यतया परिवर्तन गरिने छैन ।