नियम १५
परीक्षा केन्द्र
यस नियमावली बमोजिम लिइने परीक्षा पदपूर्ति समितिले तोकेको केन्द्रमा सञ्चालन हुनेछ ।