नियम १९
फाराम भर्न लगाउने
जुनसुकै हुलाकमा दाखिल भएको वा जुनसुकै ठाउ“मा पठाउने प्रत्येक पुलिन्दाको विषयमा समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी पुलिन्दामा खामिएको वस्तुको बयान र मूल्य विषयमा जानकारी राख्नको निमित महानिर्देशकले निर्धारित गरे अनुसारको फाराम प्रेषकले भर्नु पर्नेछ ।