नियम ६६
Na
ऐनको दफा १६ को उपदफा (क) र (ख) मा लेखिएका कुराहरू हुलाकबाट चलान गर्दाको अवस्थामा प्राप्त भएका हुलाक वस्तुहरू महानिर्देशकको कार्यालयमा पठाउनु पर्दछ । यस्ता वस्तुहरू महानिर्देशकले निर्देशन दिए बमोजिम हुनेछ ।