नियम ३५
रसीद
बिमा वस्तु बिमा गर्ने निर्धारित समय भित्र हुलाकमा दाखिल हुन आई हुलाकद्वारा बिमाको निमित्त स्वीकृति भएमा सो वस्तुको प्रेषकलाई प्रत्येक वस्तुको निमित्त छुट्टा छुट्टै रसीद दिइनेछ ।