नियम
परिभाषा
विषय वा प्रसँगले अर्को अर्थ नलागेमा यस नियमहरूमाः–
(क) “ऐन” भन्नाले हुलाक ऐन, २०१९ सम्झनुपर्छ ।
(ख) “विभाग” भन्नाले नेपाल सरकारको हुलाक सेवा विभाग सम्झनु पर्छ ।